Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

सिर्जना कार्कीको ‘कान्छा’ सार्वजनिक

१० माघ २०७५, बिहीबार १२:०७

लोकप्रिय

काठमाण्डौं ।
गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा गायिका कार्कीसंगै अजिता खड्का , विप्लव खड्का ,कुमारी दाहाल र सूर्यबिक्रम थापा फिचरिङ छन् ।
गायिका कार्कीको लय रहेको गितको लेखनमा अर्पन कार्कीले साथ दिएका छन् ।
अर्पन कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,