
यसरी दिनुहोस् द भ्वाइस अफ नेपालको डिजिटल अडिसन( भिडीयो सहित)
९ माघ २०७५, बुधबार १७:१४
संगीत नै एउटा यस्तो भाषा हो जुन सारा संसारले बुझन सक्छ । संगीत नै एउटा यस्तो शुत्र हो जस्ले सम्पुर्णलाई एकै धारमा बाध्न सक्छ । संगीत नै एउटा यस्तो अस्त्र हो , जुन जिन्दगीका हर समय, अवस्थामा सुरक्षित महसुस गराउछ । सांगीतिक आकाशमा चम्किला स्वर खोज्ने द भ्वाइस अफ नेपालको पहिलो सिजन सफलता पुर्वक सफल भएको छ र दोश्रो सिजनको लागी डिजिटल अडिसन सुरु भएको छ ।
द भ्वाइस अफ नेपाल पहिलो सिजनमा भन्दा अझै धेरै परिस्कृत, र परिमार्जित भएर आउने कुरा भ्वाइसको टिमले जानाकारी दिए । अन्य अडिसन भन्दा यो डिजिटल अडिसन निकै सहज पनि रहेको छ । घरमै बसेर रेर्कड गरेर आफनो अडिसन दर्ता गर्न सकिनेछ । अडिसन कै लागि भनेर लामो लाइनमा बस्नु पर्ने बाध्यता रहने छैन । कसरी डिजिटल अडिसन दिने भनेर तलको भिडियो हेर्नु होला
यो पनि पढ्नुहोला
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै