
गोविन्द केसीको समर्थनमा आवाज उठाउदा उज्वल थापा सहित २५ जना गिरफ्तार (फोटोफिचर)
११ माघ २०७५, शुक्रबार १३:४१
लोकप्रिय
चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित पारित गर्ने खोजेको भन्दै विवेकशील नेपाली दलले बानेश्वरमा प्रदर्शनी गरेका छन् । प्रहरी उक्त कार्यक्रममा विवेकशील नेपाली दलका सयोजक उज्वल थापा सहित २५ जना नेता/कार्यकर्ता गिरफ्तार भएको छन ।
डाक्टर केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक नआएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरिएको भन्दै डाक्टर केसी अनशनरत छन् ।
तर संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारी तयारी छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ
काठमाडौं । १०३ वर्षको उमेरमा साधारण हिँडडूल गर्न पनि गाह्रो पर्दछ । तर हालै एउटा अनौठो घटना भएको छ ।
इस्लामावाद । पाकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । यसको धक्का पाकिस्तानका विभिन्न जिल्लाहरु खैबर पख्तुनख्वा र पञ्जाबसहित भारतीय