Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार

चलचित्र ‘बद्री बहादुर’को छायांकन सुरु

११ माघ २०७५, शुक्रबार १५:०१

चर्चित निर्देशक शोभित बस्नेत को निर्देशनमा चलचित्र “बद्री बहादुर” को छायाकंन वि.सं २०७५ साल माघ ११ गतेदेखि शुरु भएको छ । ए बी पिक्चर्स फार्म र सलोन फिल्मस् ब्यानरको लगानीमा यो चलचित्र बन्दैछ चलचित्रमा नायिका पूजा शर्मा र सलोन बस्नेतलाई मुख्य भूमिकामा देख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत