
एन आर एन यूएसए को सदस्य कसरी बन्ने ?
१५ माघ २०७५, मंगलवार ११:३९
आजै सद्स्य बनौ !!
एन आर एन को सदस्यता बन्न सजिलोहोस् भनेर केही steaps हरु तल पेस गरेको छु कृपया यो प्रकृया बाट सदस्यता लिनु होला
१) www.nrnusa.org थिच्नुहोस् ।
२) member registration थिच्नुहोस् ।
३) ४ मध्य १ criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, थिच्नुहोस् ।
४) Submit थिच्नुहोस् ।
५) खाली ठाउँमा नाम लेख्नुहोस ।
६) रातोमा लेखिएको choose photo थिच्नुहोस् ।
७) त्यहाँ उपलब्ध आइकन प्रयोग गरेर फोटो खिच्नुहोस् अथवा लाईब्रेरीबाट upload गर्नुहोस् ।
८) खाली ठाउँ भर्नुहोस् ।
९) Membership type छान्नुहोस् :- General $20 अथवाLifetime Member $150.00
१०) उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस् ।
११) उक्त फोटो आईडीको त्यहाँ उपलब्ध आइकन मार्फत फोटो खिच्नुहोस् अथवा लाईब्रेरीबाट अपलोड गर्नुहोस् ।
१२) Signature मा पुरा नाम लेख्नुहोस् ।
१३)Create Account मा पासवर्ड बनाउनुहोस् ।
१४) सानो अक्षरमा लेखिएको I agree to the terms and condition भन्दा अगाडीको सानो आइकनलाई थिच्नुहोस् ।
१५) I am not robot मा थिच्नुहोस् । उस्तै दृश्यहरू चिन्नुपरेमा चिनिदिनुहोस् ।
१६) Submit थिच्नुहोस् ।
१७) Verification Code फोनको टेक्स्ट मेसेजमा आउँछ
१८) अहिले भने सदस्य बन्ने वेबसाईटमा Log in थिच्नुहोस् ।
१९) फोनमा आएको verification Code, Verification Code लेखेको ठाउँमा सदुपयोग गर्नुहोस् ।
२०) पैसा तिर्नको लागि Pay with PayPal थिच्नुहोस् ।
२१) PayPal या क्रेडिट/ डेबिट कार्डबाट पैसा तिर्नुहोस् ।
२२) सदस्य बन्ने प्रकृया पुरा भयो ।
२३) तत्कालको लागि तपाईंको सदस्य बन्ने निवेदन UnderReview मा रहन्छ तर २४ घण्टा भित्र Approved हुन्छ भन्ने लक्ष्य छ, केहि समय तलमाथि हुन पनि सक्छ ।
नोट :- आजीबन (Lifetime member) हुनुहुन्छ भने संस्थाको वेबसाईटमा गएर एकैचोटि Log in गरेर Renew Membership Term मा थिच्नुभई रिन्यु पनि गर्न सक्नुहुनेछ ।
बिनोद कुमार तिवारी
अमेरिका
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै