
चतरामा महायज्ञ
२० माघ २०७५, आईतवार २१:१६
माघ २६ मा बहरा क्षेत्रको चतरामा ९ दिन लगाएर महायोगी सिद्धबाबा १००८ डा कृष्णदास महाराजको नेतुत्वमा ६० हजार किलो तिल, ३० हजार किलो चामल, १५ हजार किलो जौं, १० हजार किलो घ्यू, १० हजार किलो जडिबुटी र २ हजार ४ सय किलो समिदा र चरु अर्पण गरेर धार्किक यज्ञ गरिने भएको छ | उक्त यज्ञामा सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश मुख्यमन्त्री शेरधन राई पनि सहभागी हुने भनेर आयोजक जगतगुरु श्रीरामानन्दाचार्य सेवापिठले जनाएको छ र उक्त चरु जलाउँदा उत्पन्न धुवांले पृथ्वीको आवारणको रुपमा रहको ओजोन तहको फाटेको भागलाई टाल्ने बिश्वास मात्र नभई बैज्ञानीक रुपमा प्रमाणीत भइसकेको आयोजकले बताए , शन्ति समृद्धिकालागि १ अर्व ६० करोड पटक जप पनि गरिदै छ | यज्ञमा पूर्व राजा र राज परिवार पनि संलग्न हुने हल्ला छ तर आधिकारीक कुरा अझै आउँन बाँकी भएको स्रोतले बताएका छन् |
लाइभमाण्डु
चतराबाट केही तस्वीरहरु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले