
जनकपुरको एकमात्र कन्या बिधालय जोखिममा
२० माघ २०७५, आईतवार २०:०१
जनकपुरको एकमात्र छोरीहरु मात्र पढाइने कन्या विधालय श्री सकल भवन कन्या मा वी को भवन रेल्वे विभागद्धारा विस्तारका क्रममा भत्काइएको खबर छ । र यस बिधालयको मुल प्रवेश द्धार पनि जर्जर तथा क्षतिग्रस्त भएको जनाइएको छ ।
प्रधानाध्यापक मोदनारायण राउतले आफ्नो फेसबुक मार्फत स्थानीय सरकारलाई अनि मुख्यमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहेका छन् ।
उनको फेसबुक स्ट्याटस यस प्रकार छ
बेटी मात्र पढाउने श्री सकल भवन कन्या मा वि जनकपुरधामको जर्जर भवन तथा रेल्वे बिभाग द्वारा भत्काइएका कम्पाउन्ड वाल र मूल प्रवेश द्वार प्रति प्रदेश नं। द्दका माननीय मुख्य मन्त्री ज्यु को ध्यान आकृष्ट भई “बेटी बचाउ बेटी पढाउ” कार्यक्रम ले सार्थकता पाओस भन्ने कामना का साथ माननीय मुख्य मन्त्री ज्युलाई खुल्ला बिन्तीपत्र।।।।।।।।।।।।।।।।।।।
यस सकल भवन कन्या मा वि नेपालको एउटा एतिहासिक बिधालय पनि हो । अहिले पनि यस बिधालयमा सैयौं को सख्याँमा चेलीहरु अध्यनरत भइरहेको अनि बिधालयको पूर्वाधारको यो अवस्थाले आँउदै गरेको एसईई परीक्षाका परीक्षार्थिहरु प्रभावित हुने र सबै बिधार्थीको पढाइमा असर परेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै