Lifestyle Portal
  •   ३१ आश्विन २०७८, आईतवार
rocky dhasu maya ka badal

रकि धासुको आवाजमा “मायाका बादल” नामक गीतको कभर भर्जन सार्बजनिक

२६ कार्तिक २०७५, सोमबार १०:५१

पछिल्लो समय नया तथा पुराना गीतहरुलाइ कभर गरेर गाउने चलन बढ्दो छ ।  यस्तै एउटा चर्चित गीत ” मायाका बादल” बोलको गीत रक्की धासुले कभर गर्नु भएको छ ।  उक्त गीत नेपाली कथानक चलचित्र कबड्डि कबड्डीमा समावेश भएको उत्कृष्ट गीत हो ।

प्रेम अनि बिछोडको बिषयमा बनेको ” मायाका बादल” बोलको गीत धेरै युवाहरुको मन मस्तिस्कमा बसेको गीत हो ।  यस गीतमा शब्द आयुस निरौला र अनुपम शर्माको रहेको छ भने स्वर तथा संगीत अनुपम शर्माले नै गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला

खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही