
रकि धासुको आवाजमा “मायाका बादल” नामक गीतको कभर भर्जन सार्बजनिक
२६ कार्तिक २०७५, सोमबार १०:५१
पछिल्लो समय नया तथा पुराना गीतहरुलाइ कभर गरेर गाउने चलन बढ्दो छ । यस्तै एउटा चर्चित गीत ” मायाका बादल” बोलको गीत रक्की धासुले कभर गर्नु भएको छ । उक्त गीत नेपाली कथानक चलचित्र कबड्डि कबड्डीमा समावेश भएको उत्कृष्ट गीत हो ।
प्रेम अनि बिछोडको बिषयमा बनेको ” मायाका बादल” बोलको गीत धेरै युवाहरुको मन मस्तिस्कमा बसेको गीत हो । यस गीतमा शब्द आयुस निरौला र अनुपम शर्माको रहेको छ भने स्वर तथा संगीत अनुपम शर्माले नै गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”