
सुविन भट्टराइका सात प्रेमील भनाइहरू
२५ माघ २०७५, शुक्रबार ११:३५
सुविन भट्टराई युवामनहरुका प्रिय लेखक हुन् । भ्यालेन्टाइनको समयमा पारेर सुबिन भट्टराईका प्रेमिल भनाइहरु तपाइँहरु माझा पस्केका छौ, स्विकार्नुहोला,
७. हामी जिन्दगीलाई जति सिरियस्ली लिन्छौँ, जिन्दगी उति नै गहिरिएर हाम्रो मजाक उडाउँछ !
६. अलिकति छल्ने कुरा हुन्छन्, अलिकति जल्ने कुरा हुन्छन् बजार हो साथी, जे जे हुन्छन् चल्ने कुरा हुन्छन् ।
५. म तिमीलाई यस कारणले प्रेम गर्छु किनकि म आफुपनि तिमीबाट त्यत्तिकै प्रेम गरिन चाहन्छु ।
४. नभनोस् कसैले कि मैले केही बनाउन जानेको छैन । पटकपटक भत्किएतापनि मैले थुप्रैपटक सपनाको घर बनाएको छु ।
३. हुन त दुवै जित्नु नै हो । तरपनि कसैलाई आफ्नो बनाएर उसको मन जित्नुभन्दा कसैको मन जितेर उसलाई आफ्नो बनाउनुमा ज्यादा मजा हुन्छ ।
२. धाएर ओठसम्म आइपुग्दैन, मुस्कान आफैंभित्रबाट बाहिर ल्याउन सक्नुपर्छ ।
१. देख्यौ ? सब खतम ! तिमीसित सरोकार राख्ने सबै चीज जलाइदिएँ, साया । अब एउटा चीज बाँकी छ, त्यो म आफैं । के म आफैंलाई जलाऊँ ?’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो