
जर्मनमा फेसबुकलाई डाटा सकंलनमा रोक
२६ माघ २०७५, शनिबार ११:२०
फेसबुको बिजनेश मोडललाई चुनौति दिँदै जर्मनले भर्खरै आफ्ना फेसबुक प्रयोगकर्ताहरुको डाटा संकलनमा फेसबुकलाई रोक लगाइदिएको छ ।
जर्मनको आधिकारीक एजेन्सीका अनुसार फेसबुकले आफ्ना प्रयोगकर्ताको क्रियाकलाप र अन्य कुराहरुको डाटा फेसबुकलाई प्रयोग गर्न नदिने भएको छ । बहुतै शालिन वक्तव्यमा जर्मन सरकारको प्रतिनिधित्व गर्दै जर्मन नागरीकका डाटाहरु फेसबुकले ब्यबसाहिक प्रयोजनमा प्रयोग गरेको जनाँउदै त्यसो गर्न नदिइकन गोपनीयता राख्ने जनाएको छ ।
सिलिकन भ्याली अमेरिकाको कम्पनी फेसबुक अहिले आफ्ना प्रयोगकर्ताको डाटा भेला पारेर ब्यक्तिगत मार्केटिंगको विश्वकै पावरहाउस भएतापनि जर्मनी नागरीकको डाटा गोपनियताका बिषयमा त्यसो हुन नदिने बताएको छ ।
अब जर्मनमा फेसबुक चलाउने प्रयोगकर्ताहरुलाई फेसबुकले डाटा गोपनियताका बिषयमा अप्शन दिने बताइएको छ ।
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै