Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार

जर्मनमा फेसबुकलाई डाटा सकंलनमा रोक

२६ माघ २०७५, शनिबार ११:२०

फेसबुको बिजनेश मोडललाई चुनौति दिँदै जर्मनले भर्खरै आफ्ना फेसबुक प्रयोगकर्ताहरुको डाटा संकलनमा फेसबुकलाई रोक लगाइदिएको छ ।

जर्मनको आधिकारीक एजेन्सीका अनुसार फेसबुकले आफ्ना प्रयोगकर्ताको क्रियाकलाप र अन्य कुराहरुको डाटा फेसबुकलाई प्रयोग गर्न नदिने भएको छ । बहुतै शालिन वक्तव्यमा जर्मन सरकारको प्रतिनिधित्व गर्दै जर्मन नागरीकका डाटाहरु फेसबुकले ब्यबसाहिक प्रयोजनमा प्रयोग गरेको जनाँउदै त्यसो गर्न नदिइकन गोपनीयता राख्ने जनाएको छ ।

सिलिकन भ्याली अमेरिकाको कम्पनी फेसबुक अहिले आफ्ना प्रयोगकर्ताको डाटा भेला पारेर ब्यक्तिगत मार्केटिंगको विश्वकै पावरहाउस भएतापनि जर्मनी नागरीकको डाटा गोपनियताका बिषयमा त्यसो हुन नदिने बताएको छ ।
अब जर्मनमा फेसबुक चलाउने प्रयोगकर्ताहरुलाई फेसबुकले डाटा गोपनियताका बिषयमा अप्शन दिने बताइएको छ ।

लाईभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा