Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

बाल गृहमा जन्म दिन

२५ माघ २०७५, शुक्रबार १७:२२


दुई बर्षका छोराको जन्म दिन बिस्वकर्मा ले बाल गृहमा मनाए। सुन्दर सुदुर पश्चिम् अछाम घर भई हाल काठमाण्डौ बसोबास गर्दै आउनु भएका गङ्गालाल अस्पतालका स्वास्थ्यकर्मी (कर्मचारी ) सामाजिक अभियान कर्ता कर्ण बिस्वकर्माले दुई बर्षको छोराको जन्म दिन नेपाल बाल सङ्ग्ठनको साखा सिफल ग्राउन्ड मा भएको बाल गृहमा मनाएका छ्न।उनले गत बर्ष आफ्नो छोराको जन्म दिन आफैले सन्चालन गरेको एउटा होटलमा मनाएका थिय। त्यस बखत सबै हुने खाने साथिहरुको भेट घाट गराई जन्म दिनको उपलक्ष्यमा रमाइले गराएका थिए। यहि बर्ष छोरा दुई बर्ष पुग्दा एक छाक भएपनि छोराको नाम मा अन्त गर्ने खर्च लाई बचाई बाल गृहका बालबालिकालाई खाना खुवाउने निर्णय गर्नु भएको छ।सो बाल गृहमा टछ जना बालबालिकालाई खाना खुवाउनका लागि खाना का परिकार हरु सबै तयारी गरि बाल आश्रम मा दिनु भएको छ। बिस्वकर्माको दम्पतिले जन्म दिनको अबसरमा गर्ने र रमाईलो मा बिताउने जुन कुरिती बढ्दै गएको अबस्थामा सन्देश दिनलाई यस्तो गरेको बिस्वकर्माकी पत्नी निमा रसाईली ले बताईन।आफ्नो सानो सहयोगले बाल गृहका बालबालिकाको मनोबल बढाउन टेवा पुग्ने बिस्वकर्मा ले बताउनु भयो।हरेक ठाउँ मा बर्तबन्द जन्म दिन र अन्य सन्धर्भ मा नचाईने खर्छ गर्नु भन्दा यस्ता बाल बालिकालाई सहयोग गर्दा सामाजिक कार्यहुने हुदा हुदा सबै समाज सेबि बुधि जिवीहरुलाई यस्तै कार्य गर्न अनुरोध पनि गर्नु भएको छ। उक्त बाल गृहमा नर्सरी देखि +2 सम्मका बिध्यार्थिको संख्या ६५ जना रहेको बिस्वकर्मा ले बताए ।
समाजलाई केहि दिनलाई र हाँसो बाँढ्नलाई धनीनै हुनुपर्छ भन्ने छैन् । यस्तै एउटा सामान्य समाचार छ जसले असामान्य अर्थर भावना बोकेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै