Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार

शताब्दी पुरूषलाई बधाई

२६ माघ २०७५, शनिबार १०:४६

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शतवार्षिकी मनाउन समारोह समितिको गठन भएको छ ।

ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरूष डा।सत्यमोहन ज‍ोशीको शतवार्षिकीका अवसरमा स्वर्णमुद्रा प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, सत्यमोहन जोशी पार्क निर्माण गर्ने, ललितपुरको सबैभन्दा ठूलो सडकलाई सत्यमोहन जोशी मार्ग राख्ने भएको छ ।

ललितपुर महानगर प्रमुख श्री महर्जनबाटै गत वर्ष डा।जोशीलाई मोटर, पेट्रोल, ड्राइभर र मोबाइल प्रदान भैसकेको छ ।

शताब्दी पुरूष उपर ऐतिहासिक कार्य हुन गइरहेकोमा डा. जोशीलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै आदरणीय चिरीबाबु महर्जनप्रति हामी कृतार्थ छौं ।

– नरेन्द्रराज प्रसाई

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ

काठमाडौं । विश्वमा जुम्ल्याहा शिशुको जन्म बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वर्षेनी विश्वमा १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका