
शताब्दी पुरूषलाई बधाई
२६ माघ २०७५, शनिबार १०:४६
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शतवार्षिकी मनाउन समारोह समितिको गठन भएको छ ।
ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरूष डा।सत्यमोहन जोशीको शतवार्षिकीका अवसरमा स्वर्णमुद्रा प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, सत्यमोहन जोशी पार्क निर्माण गर्ने, ललितपुरको सबैभन्दा ठूलो सडकलाई सत्यमोहन जोशी मार्ग राख्ने भएको छ ।
ललितपुर महानगर प्रमुख श्री महर्जनबाटै गत वर्ष डा।जोशीलाई मोटर, पेट्रोल, ड्राइभर र मोबाइल प्रदान भैसकेको छ ।
शताब्दी पुरूष उपर ऐतिहासिक कार्य हुन गइरहेकोमा डा. जोशीलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै आदरणीय चिरीबाबु महर्जनप्रति हामी कृतार्थ छौं ।
– नरेन्द्रराज प्रसाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै