Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

साइकल र्यालीको निम्तो

२७ माघ २०७५, आईतवार १४:००

लोकप्रिय

कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्यता हो भन्ने मर्मका साथ कर्णालीको गर्वीलो इतिहास, कला–संस्कृति, अत्यन्तै पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र सम्मुन्नतिलाई स्पष्ट संकेत गर्ने सम्भावनाका स्रोतहरुको प्रदर्शनी गर्ने उद्देश्य सहित यहि फागुन ३, ४ र ५ गते समृद्ध कर्णाली अभियानको मुख्य आयोजना र नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्दनमा भृकुटीमण्डपमा “बृहत कर्णाली प्रदर्शनी/EXPO हुदैछ । यसै प्रदर्शनीलाई मध्यनजर गदै विश्व साइकल यात्री श्री पुस्कर शाह र नेपालका ओलम्पीक धावक श्री हरि रोकायाको उपस्थीतिमा मिति २०७५\१०\२६ गते शनिबार निम्न समय र स्थानमा साइकल¥याली हुने भएकाले यहाको उपस्थीतिको लागि हार्दिक अनुरोध गर्दछौ ।
उपस्थित हुने समयः ७ बजे विहान
सुरु हुने समयः ७ः ३० बजे विहान
स्थानः भृकुटीमण्डप
साइकल यात्रा हुने मार्ग (रुट): भृकुटीमण्डम, रत्नपार्क, ठमेल, क्षेत्रपाटी , स्वयम्भू , रिङरोड, चाबेल, बौद्ध, पशुपती, कोटेश्वर, बालकुमारी, सातदोबाटो, जावलाखेल, पुलचोक, माइतीघर, पुतलीसडक हुदै भृकुटीमण्डम
समापनः ११ बजे बिहाजे

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै