
तपाइँ कती धनी ?
२९ माघ २०७५, मंगलवार ०८:००
* यदि तपाई सित घर छ र त्यसमा फ्रिज पनि छ भने तपाई झण्डै सात अरब मान्छे भएको यस दुँनियामा ७५% मान्छेभन्दा धनि हुनुहुन्छ ।
* यदि तपाईको बैंकमा पैसा थुप्रेको छ र गोजीमा पनि प्रशस्तै पैसा छ भने तपाई संसारका १८% धनी मध्ये पर्नुहुन्छ ।
* तपाई धर्तीका दुई अरब मान्छेभन्दा धेरै भाग्यमानी हुनुहुन्छ किनभने उनीहरूले तपाईजस्तो पढ्न सक्दैनन् ।
* यदि तपाई वर्षमा यदाकदा मात्र विरामी भएर बाँचिरहनुभएको छ भने तपाई निकै भाग्यमानि हुनुहुन्छ किनभने करोडौ मान्छे असाध्य बिरामीमा बाचिरहेका छन् ।
यसर्थ जिन्दगी पिडा र दःखपूर्ण भयो भनेर सधै गुनासो गर्ने मात्र होइन, त्यहाँ त्यो भन्दा धेरै छन् जसले तपाईलाई भाग्यमानि सावित गरिदिन्छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या