
हाम्रो पात्रोमा भ्यालेन्टाइन दिवसका स्टीकर
१ फाल्गुन २०७५, बुधबार ११:५५
नेपाली रौनक नेपाली भाषा, तिथि, चाडवाड अनि नेपालीपाराको शुभकामना आदानप्रदान गर्ने तवरमा लुकेको छ । हाम्रो पात्रोले कहिले नेपाली किवोर्ड त कहिले नेपाली शब्दकोष लगायत अन्य बिभिन्न फिचर र प्रविधिगत नवप्रर्वतन मार्फत नेपालीजनको नेपालीपना र प्रविधिको साक्षात्कार सम्वोधन गर्दै आएको छ ।
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस हरेक वर्ष थप उत्कर्ष एवं उल्लासका साथ नेपालमा मनाइन थालेको छ । भ्यालेन्टाइन डे बिदेशी चाड भनेंर निकै आलोचनामा रहेपनि नेपालीजनले यसलाई आफ्नै तवरले मनाउन थालेका छन् र यसको नेपाली रौन्क भिन्दै छ । आखिर प्रेम बिदेशी स्वदेशी त कहाँ हुन्छ र ? माया त माया हो , हैन र ?
हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरुलाई भ्यालेन्टाइन दिवसको कार्डहरु ल्याएको छ, नेपाली भाषाका यि कार्डहरुले नेपालीपनाको माया र समबन्धका आभाष दिलाँउदछन् । हाम्रो पात्रोलाई नेपालीहरुको धन्यवाद अनि भोलीको प्रेम दिवसमा प्रेम छताछुल्ल होस् । स्नेह र सद्भावले जीवन पुलकित होस् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले