Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

फोटोनेपाल मा मनास्लु

३ फाल्गुन २०७५, शुक्रबार १०:४६

लोकप्रिय

फेब्रुअरी महिनाको फोटोनपाल प्रदर्शनीमा फोटोग्राफर श्री लक्ष्मीप्रसाद नाखुसीले मनास्लु क्षेत्रमा खिच्नुभएको सुन्दर तस्बिरहरु प्रदर्शनीमा हुनेछ । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने यो प्रदर्शनी यसपटक माघ १८ देखि २४ सम्म भृक्टीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा भएको थियो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले फोटोनेपाल देश भित्र मात्र सिमित नरहेको बताउनुहुन्छ । फोटोनेपालले संसारभर रहेका फोटोग्राफरहरुको नेपालमा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रबद्र्धन गर्ने साझा अभियान रहेको वहाँको भनाई छ । यस अभियान फेब्रुअरी २०१६ मा टोनी हेगेनका फोटो प्रदर्शनी सँगै सुरु भएको हो । मार्च महिनाको फोटोनेपालमा बेल्जियन फोटोग्राफरले नेपालमा खिच्नुभएको फोटोहरुको प्रदर्शनी गरिनेछ ।

माघ २० मा नेपाली सांगितिक टोली फ्युजनजात्राको सांगितिक प्रस्तूतिको आयोजना पनि गरिएको थियो । फोटोनेपाल अन्तरगत फोटोग्राफरसँग अन्तरक्रिया, र्सागितिक कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ । प्रदर्शनी निशुल्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै