
सुनसरीको बराहक्षेत्रमा गोरु काट्दै गरेको अवस्थामा बावुछोरा पक्राउ
६ फाल्गुन २०७५, सोमबार २१:५१
सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा सोमवार प्रहरीले गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु धन बहादुर तामाङ र उनका १९ बर्षको छोरा गोपाल तामाङलाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
जनावर हिँसा गर्नु लाई आफ्नो अधिकार ठान्ने हरु यहाँ कयौ छन् राम्रो काम भन्दा नि नराम्रो कर्तुत लाई आफ्नो पहिचान मान्ने यहा कयौ छन् सबैको पहिचान हुन् आवस्यक छ ! धर्म निरपेक्षता घोषण पछि नेपालमा हिन्दु संस्कार बिरुद खुलेआम कृयाकलाप बढेको छ । जनावर काटेर खानि बिषयमा एक थरिलाई यो सामान्य लाग्न सक्छ,
भने सनातन संस्कार मा यो माहा पाप मानिन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै