Lifestyle Portal
  •   २० फाल्गुन २०७७, बिहीबार

सुदुर पश्चिममा ओली र प्रचण्ड प्रथम पल्ट एकै मञ्चमा सम्माननीय प्र म केपी ओली तथा क प्रचण्ड आज एकै मन्चमा पहिलो पटक सु प मा !!

८ फाल्गुन २०७५, बुधबार ११:१३

फाल्गुन ८ गते बिहान ११ :३० बजे, सम्माननिय प्रधानमंत्री के.पी. शर्मा ओली ज्यु , नेकपाका श्रदय अध्यक्ष तथा पूर्ब प्रधानमत्री कमरेड पुष्पकमल दाहाल ”प्रचण्ड” बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल, पार्टी महासचिव बिष्णु पौडेल प्रदेश इंचार्ज कमरेड भीम रावल लगायत नेताहरूले प्रदेश स्तरिय बिशेष कार्यकर्ता भेला धनगढीको कभर्डहलको प्रांगणमा  भएको छ। आज सुदुरपश्चिमको धनगडी मा नेकपा एमले को पार्टी कार्यकर्ता र राजनैतिक बिष्लेषकहरुको चहल पहल निकै रहेको बताइन्छ । सत्तारुढ पार्टीले आफ्नो मन्त्रीपरिषदमा शिघ्र हेरफेर गर्ने बताइरहँदा हेरौं आजको यो संयुक्त मञ्चमा केहि नयाँ तथ्य आँउछ कि ?

लाईभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा

काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ