
सुदुर पश्चिममा ओली र प्रचण्ड प्रथम पल्ट एकै मञ्चमा सम्माननीय प्र म केपी ओली तथा क प्रचण्ड आज एकै मन्चमा पहिलो पटक सु प मा !!
८ फाल्गुन २०७५, बुधबार ११:१३
फाल्गुन ८ गते बिहान ११ :३० बजे, सम्माननिय प्रधानमंत्री के.पी. शर्मा ओली ज्यु , नेकपाका श्रदय अध्यक्ष तथा पूर्ब प्रधानमत्री कमरेड पुष्पकमल दाहाल ”प्रचण्ड” बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल, पार्टी महासचिव बिष्णु पौडेल प्रदेश इंचार्ज कमरेड भीम रावल लगायत नेताहरूले प्रदेश स्तरिय बिशेष कार्यकर्ता भेला धनगढीको कभर्डहलको प्रांगणमा भएको छ। आज सुदुरपश्चिमको धनगडी मा नेकपा एमले को पार्टी कार्यकर्ता र राजनैतिक बिष्लेषकहरुको चहल पहल निकै रहेको बताइन्छ । सत्तारुढ पार्टीले आफ्नो मन्त्रीपरिषदमा शिघ्र हेरफेर गर्ने बताइरहँदा हेरौं आजको यो संयुक्त मञ्चमा केहि नयाँ तथ्य आँउछ कि ?
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै