Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

ड्राइभिगं सिटमा पाकिस्तानका प्रधानमन्त्री

८ फाल्गुन २०७५, बुधबार १५:२८


पाकिस्तानका यि प्रधानमन्त्रीलाई पाकिस्तानी जनताले मत दिएर सदनमा पुर्याए । अहिले कश्मिर आक्रमणका विषयमा हिजो भारतलाई बहुतै कुटनैतिक अनि अर्ध औपचारीक तर व्यबहारीक बक्तव्य दिएर आतंकवाद अन्तका लागि भारतलाई पनि साझा थलोमा बोलाएका यि प्रधानमन्त्रीको अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै चर्चित भएको छ ।पाकिस्तानको दुई दिने भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एयरपोर्टबाट आफैँले गाडी चलाएर प्रधानमन्त्री निवास पुर्याए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै