Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

गैँडा संरक्षणको कथामा बनेको फिल्म ‘खाग’को ट्रेलर सार्वजनिक (भिडियो)

८ फाल्गुन २०७५, बुधबार २०:३१

फिल्म ‘खाग’को ट्रेलर रिलिज भएको छ।गैँडा संरक्षणको कथामा आधारित फिल्म ‘खाग’को ट्रेलर कमलजङ्ग कुँवर लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको हो । यस फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा रहेका छन् ।

फिल्ममा निर्देशक मनोज पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको अभिनय रहेको छ।त्यस्तै यस फिल्मको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् । फिल्मको पदम तिमल्सिनाले सम्पादन गरेका हुन् ।त्यस्तै फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । हेर्नुहोस् ट्रेलर

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको