गैँडा संरक्षणको कथामा बनेको फिल्म ‘खाग’को ट्रेलर सार्वजनिक (भिडियो)


फिल्म ‘खाग’को ट्रेलर रिलिज भएको छ।गैँडा संरक्षणको कथामा आधारित फिल्म ‘खाग’को ट्रेलर कमलजङ्ग कुँवर लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको हो । यस फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा रहेका छन् ।

फिल्ममा निर्देशक मनोज पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको अभिनय रहेको छ।त्यस्तै यस फिल्मको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् । फिल्मको पदम तिमल्सिनाले सम्पादन गरेका हुन् ।त्यस्तै फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । हेर्नुहोस् ट्रेलर

 


Loading comments...