Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

तेह्रथुम सरोकार समाजको वनभोज

११ फाल्गुन २०७५, शनिबार २१:३२


तेह्रथुम सरोकार समाजले आज २०७५ फागुन ११ गते टोखाचौरमा भव्य वनभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । समाजका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारद्वारा विभिन्न ओहोदामा राजनीतिक नियुक्ति पाएका पाँचजना व्यक्तिहरूलाई बधाई तथा शुभकामना प्रदान गरियो । यस क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र  डा. हेम राज पौडेल लाई  चयन गरी बधाई तथा शुभकामना प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कानुनमन्त्री भानुभक्त ढकाल र अतिथिका रूपमा संघीय संसदका सांसद भवानी खापुंग, सूचना आयोगकी आयुक्त यशोदा तिम्सिना लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै