Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार

तेह्रथुम सरोकार समाजको वनभोज

११ फाल्गुन २०७५, शनिबार २१:३२

तेह्रथुम सरोकार समाजले आज २०७५ फागुन ११ गते टोखाचौरमा भव्य वनभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । समाजका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारद्वारा विभिन्न ओहोदामा राजनीतिक नियुक्ति पाएका पाँचजना व्यक्तिहरूलाई बधाई तथा शुभकामना प्रदान गरियो । यस क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र  डा. हेम राज पौडेल लाई  चयन गरी बधाई तथा शुभकामना प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कानुनमन्त्री भानुभक्त ढकाल र अतिथिका रूपमा संघीय संसदका सांसद भवानी खापुंग, सूचना आयोगकी आयुक्त यशोदा तिम्सिना लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ

काठमाडौं । विश्वमा जुम्ल्याहा शिशुको जन्म बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वर्षेनी विश्वमा १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका