Lifestyle Portal
  •   १४ माघ २०७८, शुक्रबार

नवौँ एपिसोडमा पहिलो करोडपति बन्लान त यी युवा ?

१२ फाल्गुन २०७५, आईतवार २१:१२

को बन्छ करोडपतिको नवौँ एपिसोडको प्रोमो भिडियो सार्वजनिक भएको छ । यो एपिसोड रोचक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।
को बन्छ करोडपति कार्यक्रममा अहिलेसम्म सर्वाधिक ३ लाख २० हजार रकम जितेका छन् । नवौँ एपिसोडको प्रोमोमा तराई मुलको जस्तो देखिने एक युवा सहभागि देखाइएको छ ।

यो पनि पढ्नुहोस् 

ती युवा निम्न मध्यम वर्गिय परिवारका जस्ता देखिन्छन । उनी एकदमै उत्साहि र खुशी देखिन्छन् । उनले प्रोमो भिडियोमा भनेका छन, ‘आफ्नै नामको यति ठूलो चेक त मैले ऋणको बाहेक अहिले सम्म देखेको थिएन ।’ यसको मतलब उनले आजसम्मकै बढी रकम जितेको अनुमान गर्न सकिन्छ ।

हेर्नुहोस् प्रोमो भिडियोः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

कामाडौं । नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत गर्ने भएको छ । कोषले एक सूचना प्रकाशित गदै आफ्नो ३४ औ

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘स्वतन्त्रताको अमृत महोत्सव – Azadi ka Amrit Mahotsav’ अन्तर्गतको कार्यक्रमको

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको