Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

नवौँ एपिसोडमा पहिलो करोडपति बन्लान त यी युवा ?

१२ फाल्गुन २०७५, आईतवार २१:१२


को बन्छ करोडपतिको नवौँ एपिसोडको प्रोमो भिडियो सार्वजनिक भएको छ । यो एपिसोड रोचक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।
को बन्छ करोडपति कार्यक्रममा अहिलेसम्म सर्वाधिक ३ लाख २० हजार रकम जितेका छन् । नवौँ एपिसोडको प्रोमोमा तराई मुलको जस्तो देखिने एक युवा सहभागि देखाइएको छ ।

यो पनि पढ्नुहोस् 

ती युवा निम्न मध्यम वर्गिय परिवारका जस्ता देखिन्छन । उनी एकदमै उत्साहि र खुशी देखिन्छन् । उनले प्रोमो भिडियोमा भनेका छन, ‘आफ्नै नामको यति ठूलो चेक त मैले ऋणको बाहेक अहिले सम्म देखेको थिएन ।’ यसको मतलब उनले आजसम्मकै बढी रकम जितेको अनुमान गर्न सकिन्छ ।

हेर्नुहोस् प्रोमो भिडियोः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,