
टि्वटरका सहसंस्थापक इभानको राजीनामा
१३ फाल्गुन २०७५, सोमबार ००:१९
सामाजिक सञ्जाल टि्वटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । आफू अरु नै काममा व्यस्त हुनपर्ने भएकाले राजीनामा दिएकाे बताएका छन् ।
हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म टि्वटरको प्रमुख कार्यकारी अधिकृत थिए।
विलियम्सले सन् २०११ मा टि्वटर छाडेपनि कार्यसमितिका सदस्य भने थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।
कम्पनी छाड्ने घोषणासम्बन्धी टि्वटमा विलियम्सले टि्वटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन
कोरोनाभाइरस महामारीका कारण अहिले विश्वभर मात्र होइन, नेपालमा पनि वर्क फ्रम होम चलिरहेको छ । कतिपय कम्पनीले अझै केही समय
मोबाइलमा डाउनलोड नगरीकनै साथीभाइको मोबाइलबाट पनि एप राख्न सकिन्छ नि भनेर पत्याउन हामीलाई गाह्रै पर्ला । तर, अब एन्ड्रोइड फोनमा
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा