Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

८८ करोड लागतमा पर्यटन व्यवसायी राजेन्द्र बजगाईले काठमाडौंमा बुटिक होटल खोल्दै

१३ फाल्गुन २०७५, सोमबार १२:०१


गोरखा जिल्लाका सक्रिय नेता एब  पर्यटन व्यवसायी राजेन्द्र बजगाईले ८८ करोड लागतमा काठमाडौं महानगरपालिका ४ मा वर्णबास म्युजियम होटल स्थापना गर्ने भएका छन् ।

व्यवसायी बजगाईले उद्योग विभागमा बुटिक होटल खोल्ने योजनाका साथ उद्योग दर्ता गराएका छन् । पर्यटन तथा होटल व्यवसायमा संलग्न बजगाईले स्तरिय सेवा सहित स्तरीय पर्यटक होटल निर्माण गर्ने सोचका साथ होटल स्थापना गर्न लागेको बताएका छन् ।

होटलमा ९८ बेड हुनेछ । यस्तै रेष्टुरेन्टमा १५० जनाको क्षमता रहनेछ । होटलले ७० जनालाई रोजगारी दिनेछ ।

व्यवसायी बजगाईले होटलका लागि फिक्स्ड क्यापिटल ८६ करोड ४० लाख र वर्किङ क्यापिटल १६ करोड रुपैयाँ राखेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै