Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार
dr bibek bindra

प्रख्यात मोटिभेसनल स्पीकर डा. बिवेक बिन्द्रा नेपाल आउदै, बल्क टिकट बुकिङ्ग खुल्ला

१४ फाल्गुन २०७५, मंगलवार १४:२६

डा. बिवेक बिन्द्रा भारतका प्रख्यात मोटिभेसनल स्पीकर हुन् । उनि अब नेपालमा पनि आउदै छन ।डा. बिन्द्राले नेपाल प्रज्ञाप्रतिष्ठान यहि चैत १६ गते सनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा पनि कार्यक्रम गर्दैछन ।

डा. बिवेक बिन्द्राले एउटा केस स्टडी प्रस्तुत गरेको भिडियो केहि समय नेपाली सामाजिक सञ्जालमा भिडियो बहुतै चर्चामा रह्यो । गत केहि हप्ता नेपाली सामाजिक सञ्जालमा एउटा भिडियो बहुतै चर्चामा रहेको थियो ।

उनको युट्युबमा मात्रै सात मिलियन भन्दा धेरै सस्क्राइबर छन । उनले बिभिन्न बिषयमा केसस्टडीको बारेमा भिडीयो बनाएर युट्युबमा अपलोड गर्दछन् । उनी नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गएको थियो । उनलाई नेपालको बारेमा धेरै नै सकारात्मक छन् जुन कुरा उनले बनेको भिडियोमा पनि देखिन्छ ।

कार्यक्रम बारे थप जानकारीको लागी

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म