Lifestyle Portal
  •   ७ असार २०७८, सोमबार

सत्याकृत ब्याण्डको शिवरात्री विशेष ‘आउ फर्केर ’ सार्वजनिक

२० फाल्गुन २०७५, सोमबार ०७:४४

सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री हजुरको यस गितमा रहेको शब्दले सम्पुर्ण बिश्व मानवलाई आव्हान गरेको छ ।

गीतमा प्रजित लामाको स्वर, श्री हजुरको शब्द, गोपाल रसाइलीको एरेन्ज रहेको छ । सत्याकृत ब्याण्डको निर्देशन रहेको गीतमा हरि हुमागाइको छायांकन, शाकल्यदेव गौतमको ड्रोन र सम्पादन रहेको छ 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।