
मोडल र उद्यमी स्वेता तिमल्सिनाको एक चिनारी
१५ पुष २०७५, आईतवार १०:१०
बुवालाई अाफ्नो जीवनको प्रेरणा ठान्ने स्वेता प्राय अाफ्नी दिदीसंग सल्लाह लिने गर्दछिन् । म्याकबुक प्रो की सौखिन स्वेतासंग अहिले म्याकबुक प्रो त छैन तर छिट्टै किन्ने योजना छ उनको ।
सबैखाले किताब अथवा म्यागेजिन मनपर्छ स्वेतालाई तर मनोरञ्जनको सवालमा भने उनलाई फिल्म भन्दा रेष्टुरेन्ट रमाइलो लाग्छ ।
अनेक खाले पाबन्दिमा बसेर उनलाई डाइटिङ गर्न मन लाग्दैन बरु शारीरीक कसरत गरेर शरीर तन्दरुस्त पार्ने कुरामा उनी विश्वास राख्छिन् ।
स्वेतालाई किनमेलका लागि ललितपुरको पुल्चोकस्थित लबिम मलका साथै दरवारमार्ग क्षेत्र मनपर्छ । प्रस्तुत छन् स्वेताको फोटोसुटका केही तस्बिरहरुः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको
भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई