Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

मोडल र उद्यमी स्वेता तिमल्सिनाको एक चिनारी

१५ पुष २०७५, आईतवार १०:१०

बुवालाई अाफ्नो जीवनको प्रेरणा ठान्ने स्वेता प्राय अाफ्नी दिदीसंग सल्लाह लिने गर्दछिन् । म्याकबुक प्रो की सौखिन स्वेतासंग अहिले म्याकबुक प्रो त छैन तर छिट्टै किन्ने योजना छ उनको ।

सबैखाले किताब अथवा म्यागेजिन मनपर्छ स्वेतालाई तर मनोरञ्जनको सवालमा भने उनलाई फिल्म भन्दा रेष्टुरेन्ट रमाइलो लाग्छ ।

अनेक खाले पाबन्दिमा बसेर उनलाई डाइटिङ गर्न मन लाग्दैन बरु शारीरीक कसरत गरेर शरीर तन्दरुस्त पार्ने कुरामा उनी विश्वास राख्छिन् ।

स्वेतालाई किनमेलका लागि ललितपुरको पुल्चोकस्थित लबिम मलका साथै दरवारमार्ग क्षेत्र मनपर्छ । प्रस्तुत छन् स्वेताको फोटोसुटका केही तस्बिरहरुः

sweta timelsina

sweta timelsina

sweta timelsina

sweta timelsina

sweta timelsina

sweta timelsina

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच