Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

पाकिस्तानले भर्खरै भारतको दुइवटा फाइटर विमान खसाल्यो

१५ फाल्गुन २०७५, बुधबार १२:५७

लोकप्रिय

पाकिस्तानी सेन्य प्रवक्ताले भर्खरै भारतीय दुइवटा जेट फाइटर खसालेको दावी गरेका छन् । एकजना भारतीय पाइलट पनि पक्राउ गरेको समाचार छ । ति प्लेनहरु आफ्नो हवाईक्षेत्रमा घुसेकाले आक्रमण गरिएको पाकिस्तानले बताएको छ । भर्खरै पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।

जनरल आशिफ गजफुर पाकिस्तानी सेनाका प्रवक्ता हुन र उनैले भर्खरै दुइवटा जेट खसालेको पुष्टि गरेका छन् । भारतीय अधिकारीहरुका अनुसार ४ वटा पाकिस्तानी जेट पनि बुधबार बिहानै भारतीय शाषित कश्मिरमा प्रवेश गरेर भारतीय हवाइदस्ताले इन्टरसेप्ट गर्नासाथ फर्किएको बताएका छन् ।

अलजजिराबाट साभार

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

भारत शक्तिशाली कि पाकिस्तान ?

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा