Lifestyle Portal
  •   ३ असार २०७८, बिहीबार

पाकिस्तानले भर्खरै भारतको दुइवटा फाइटर विमान खसाल्यो

१५ फाल्गुन २०७५, बुधबार १२:५७

पाकिस्तानी सेन्य प्रवक्ताले भर्खरै भारतीय दुइवटा जेट फाइटर खसालेको दावी गरेका छन् । एकजना भारतीय पाइलट पनि पक्राउ गरेको समाचार छ । ति प्लेनहरु आफ्नो हवाईक्षेत्रमा घुसेकाले आक्रमण गरिएको पाकिस्तानले बताएको छ । भर्खरै पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।

जनरल आशिफ गजफुर पाकिस्तानी सेनाका प्रवक्ता हुन र उनैले भर्खरै दुइवटा जेट खसालेको पुष्टि गरेका छन् । भारतीय अधिकारीहरुका अनुसार ४ वटा पाकिस्तानी जेट पनि बुधबार बिहानै भारतीय शाषित कश्मिरमा प्रवेश गरेर भारतीय हवाइदस्ताले इन्टरसेप्ट गर्नासाथ फर्किएको बताएका छन् ।

अलजजिराबाट साभार

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

भारत शक्तिशाली कि पाकिस्तान ?

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि परामादेशको माग गर्दै सर्वोच्चमा दायर गरिएको रिटमाथिको सुनुवाई प्रक्रियामा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ ।

बेइजिङ । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् । प्रदेशसभाको आठौँ अधिवेशनको