
को को थिए त हेलीकप्टरमा ?
१५ फाल्गुन २०७५, बुधबार १४:५२
हेलीकप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए भन्ने खबर आएको छ । उक्त हेलीकोप्टर मा मन्त्रीका अलावा यती एयरलाइन्सका मालिक आगं छिरिगं शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, यूवराज दाहाल र अर्जुन कुमार घिमिरे ससवार थिए । मुहान डाँडा नजिकै हेलीकप्टर खसेको ठाँउमा आगोका मुस्लाहरु देखिएको खबर छ भनें जिल्लाका डिएसपी सञ्जय सिंह थापा सहितको टेली दुर्घटनास्थल पुग्दै गरेको खबर छ । अपुष्ट खबरका अनुसार पाथिभरा दर्शन गरेर फर्कदै गर्दा यो दुर्घटना भएको बताइन्छ । घाईते या मृतको विवरा आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै