Lifestyle Portal
  •   ३ असार २०७८, बिहीबार

को को थिए त हेलीकप्टरमा ?

१५ फाल्गुन २०७५, बुधबार १४:५२

हेलीकप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए भन्ने खबर आएको छ । उक्त हेलीकोप्टर मा मन्त्रीका अलावा यती एयरलाइन्सका मालिक आगं छिरिगं शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, यूवराज दाहाल र अर्जुन कुमार घिमिरे ससवार थिए । मुहान डाँडा नजिकै हेलीकप्टर खसेको ठाँउमा आगोका मुस्लाहरु देखिएको खबर छ भनें जिल्लाका डिएसपी सञ्जय सिंह थापा सहितको टेली दुर्घटनास्थल पुग्दै गरेको खबर छ । अपुष्ट खबरका अनुसार पाथिभरा दर्शन गरेर फर्कदै गर्दा यो दुर्घटना भएको बताइन्छ । घाईते या मृतको विवरा आउन बाँकी छ ।

पर्यटन मन्त्री अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना

ताप्लेजुङको यो दोश्रो हेलिकप्टर दुर्घटना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने