Lifestyle Portal
  •   २५ फाल्गुन २०७७, मंगलवार

भोलि सार्वजनिक विदा, झण्डा आधा झुकाईने

१५ फाल्गुन २०७५, बुधबार २१:५०

हेलिकप्टर दुर्घटना पछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय समेत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए |

सरकारले बिहीबार सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा