Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

ललितपुरको लुभू, सानागाउँ आसपास हिमपात

१६ फाल्गुन २०७५, बिहीबार ०७:२७

लोकप्रिय

रातिदेखि भएको अविरल वर्षासंगै आज विहान ६ः३० बजेदेखि ७ बजेसम्म लुभू, सानागाउँ आसपासका क्षेत्रहरुमा हिमपात सहितको वर्षा भएको छ । करीब ३० मिनेट परेको हिउँसंगै यस क्षेत्रको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ३ दिनको पूर्वानुमानमा आज बिहानको मौसमबारे कुनै जानकारी अपडेट नगराएको भएपनि दिउँसो देखि रातिसम्मको जानकारी उल्लेख गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१५ देखि २०७५/११/१७) साँझ ६:०० बजे
दिउँसो: देशको पूर्वि तथा मध्य भु-भागमा सामान्य देखि पूर्ण बदलि रही पश्चिमि पहाडि भु-भागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी भु-भागमा आंसिक बदली रहने देखिन्छ । देशको पुर्वि तथा मध्य भु-भाग लगायत पश्चिमि पहाडि भु-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका १ -२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै