
सांस्कृतिक गतिविधिहरुमा रुची राख्थे मन्त्री रविन्द्र अधिकारी
१६ फाल्गुन २०७५, बिहीबार १७:०३
विश्व सम्पदा दिवस २०७५ का विशेष अवसरमा काठ्माण्डौको स्वयम्भूमा आयोजित “हेरिटेज वाल्क” कार्यक्रममा रञ्जना लिपीका अभियन्ता सुनिता डङ्गोलले रञ्जना लिपीमा लेखिएको मन्त्री रविन्द्र अधिकारीको नाम मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियो ।
रञ्जना लिपीका अभियन्ता तथा रञ्जना लिपी विज्ञ आनन्द महर्जनले लेखेको उनको नाम अब सम्झनामात्र रहेको कुरा महर्जनले बताउनुभयो । त्यस “हेरिटेज वाल्क”लाई सम्झिदै महर्जन थप्नुहुन्छः वहाँ हामीसंगै बसन्तपुरबाट प्रारम्भ भएको सम्पदा यात्रामा बिभिन्न सम्पदाको अवलोकन गर्दै ड्ल्लु हुँदै पैदल स्वयँम्भूसम्मको यात्रा गर्नुभएको थयो । लिपीबारे निक्कै रुचि र जिज्ञासा राख्नुभएका मन्त्री अधिकारी संस्कृति प्रबर्द्धनमा हौसला दिनुभएको कुरा महर्जनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला