Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
barshaman pun

ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

१६ फाल्गुन २०७५, बिहीबार २१:५८

लोकप्रिय

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टरको शौचालयमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा साँझ अस्पताल पुगेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन्।

निजी सचिवालयका अनुसार मन्त्री पुन बिहीबार दिनभर मन्त्री निवासस्थित क्वार्टरमै भेटघाटमा व्यस्त थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा