Lifestyle Portal
  •   ११ आश्विन २०७९, मंगलवार
barshaman pun

ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

१६ फाल्गुन २०७५, बिहीबार २१:५८

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टरको शौचालयमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा साँझ अस्पताल पुगेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन्।

निजी सचिवालयका अनुसार मन्त्री पुन बिहीबार दिनभर मन्त्री निवासस्थित क्वार्टरमै भेटघाटमा व्यस्त थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको