Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
Danny Verhasselt

बेल्जियमको आखाँमा नेपालका तस्विरहरु (नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी हुदै )

१७ फाल्गुन २०७५, शुक्रबार १४:३७

लोकप्रिय

बेल्जियममा जन्मिएका डानी नेपाललाई निक्कै नै माया गर्ने फोटोग्राफर हुन् । नेपालको मायाको कारणले नै उनि १४ पटक भन्दा धेरै पटक नेपाल आइसकेका छन । उनि नेपाल आउन सुरु गरेको करिव २४ वर्ष भयो । नेपालको गाउँगाउँ सम्म फोटो खिच्नकै लागी पुगेका डानीलाइ नेपालमा बस्ने नेपालीलाइ भन्दा धेरै नेपालको माया गर्दछन् । डानी पशुपतिमा महाशिवरात्रि ताका खिचेका साधुबाबाका तस्वरहरु सन् २०१९ मा नेशनल जियोग्राफीले निकाल्ने भित्तेपात्रो अर्थात् क्यालेण्डरमा समेत राखेको थियो।
नेपालका गाउगाउ सम्म पुगेर उनले खिचेका तस्बिरहरु यहि मार्च १ देखि ७ तारिक सम्म नेपाल पर्यटन बोर्डमा प्रदर्शन हुदै छ । बिहान ११ बजे देखि सुरु हुने उक्त प्रदर्शनी अवलोकन  गर्नको लागी हुने सुल्क लाग्ने छैन ।

डानीको बारेमा थप जानकारीको लागी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै