Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
pakistani nepali

न त धर्मले रोक्यो, न त देशले, पाकिस्तानले छोरी दिए पछि ज्वाइँ भयो नेपाल, फेसबुकले बसेको माया प्रेम

१९ फाल्गुन २०७५, आईतवार १६:०१

लोकप्रिय

एक पाकिस्तानी युवती आन्ना सफिक र नेपाली युवा सुबिन आचार्यले आफुहरु बिचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेपछी उनिहरुको उदाहरणीय र क्रान्तिकारी कदमको स्वागत सगै अनेकौं जिज्ञासाहरु उत्पन्न भए पछि अहिले नेपाली सञ्चारमाध्यम ले यो जोडीलाई उच्च प्राथमिकताका साथ प्रचारमा ल्याइरहेको छ भने उनिहरु को यो सफलताले प्रेमको आदर्शलाई फरक उचाइ प्रदान समेत गरेको छ । धर्म र प्रेम अलग विषय भएको भन्दै सुबिन आचार्यले धर्म निजि स्वतन्त्रता भएको र प्रेम आपसी बिस्वास र त्याग भएको प्रतिक्रिया दिएका छन भने अन्ना सफिकले सफा र सकारात्मक भावना र सोचाइ नै सबै भन्दा ठूलो कुरा भएको प्रतिक्रिया दिएकी छिन ।

कट्टर हिन्दु परिवारको केटा र कट्टर मुस्लिम परिवारकी केटि बिचको यो सम्बन्धलाई सकारात्मक भावना ,र साचो माया ममताले प्रेमले नै यो सफलतामा पुर्याएको उनिहरुको प्रतिक्रियाले समाजलाई नै सकारात्मक बनाइदिएको छ । पारिवारिक सहमतीमा ल्याएरै गरिएको यो बिबाह बारे उनिहरुले धेरै रोचक खुलासाहरु पनि गरेका छ्न भने उनिहरुको यो सम्बन्धलाई जनस्तरमा बिकासहुन खोजिरहेको नेपाल पाकिस्तान बिचको आत्मिय सम्बन्धको आयामको रुपमा समेत नेपाली मिडिया जगत र नेपाली समाजले विश्लेषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै