
यस्तो छ महाशिवरात्रिमा पशुपति जाने सजिलो बाटो र पार्किङ
१९ फाल्गुन २०७५, आईतवार १७:२२
भोलि अर्थात सोमबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा ठुलो मेला लाग्ने गर्दछ । लाखौ मानिसहरु पशुपतिनाथको दर्शन गर्न जाने भएको कारण भिड ब्यबस्थापनको लागी पूर्वाधारहरु बनाएको छ भने त्यतीकै मात्रामा प्रहरी, शसस्त्र प्रहरीहरु समेत खटाएको छ । त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा लगायत नशालु पदार्थ पूर्ण रुपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ । दर्शनका क्रममा असहज भएका दर्शनार्थीको लागि ठाउँठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्स लगायतको सेवाको लागिसमेत टोली खटाइएको छ ।
यस्तो छ ट्राफिक व्यवस्था
शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्ण रुपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। रोक लगाएका स्थानहरुमा चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ त्यस्तै सिफल चौरबाट जगबागेश्वरी तर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्क तर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ, तिलगंगाबाट गौशला तर्फ लागायत रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उहाँको कार्यकक्षमा भेट गरी पर्यटन
काठमाडौं । अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद
कति सिधा, सोझा र लाटा छौं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छौं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले