
दक्षिण एसिया आउने जाने हवाइजहाजहरुको रुट परिवर्तन
१९ फाल्गुन २०७५, आईतवार १९:००
भारतपाक युद्धको खतरा अनि मुख्यतया बढ्दै गएको हवाईसरक्षाको कारणले सिभिल अनि अन्य सम्पूर्ण प्रकारका विमानहरुले रुट परिवर्तन गरेको जानकारी छ । धेरैजसो रुटका विमानहरु अब दिल्ली आसपासका हवाईरुट प्रयोग गरेर आउन थालेकाले दिल्ली एयर ट्राफिक कन्ट्रोललाई बिशेष चाप परेको खबर छ । लाइभमाण्डुमा अहिले विमानहरुले प्रयोग गरिरहेका रुटको चित्र प्रस्तुत गर्दछौं । यि चित्रहरु दिल्ली एयर ट्राफिकको स्क्रीन र सिमुलेशनहरु हुन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै