Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

यसरी बनाउनुहोस् घरमै मुखै रसाउने पाल्पाली चुकाउनी (भिडियो सहित)

२० फाल्गुन २०७५, सोमबार १०:००


मिठो खानेकुरा वा परिकार खाने देख्ने बित्तिकै सबैको मुखबाट पानी आई खानप्रति निकै उत्साहित हुने गर्दछन् । उत्साहित हुने परिकार मध्ये एक परिकारको नाम हो पाल्पाली चुकाउनी, जसलाई धेरैले निकै मिठोको साथमा स्वादिलो मानी खाने गर्दछन् । यो खानामा जति मिठो र स्वादिलो हुन्छ, त्यतिनै बनाउनको लागी अलि गाहे जस्तो देखिन्छ । तर आज हामी तपाईलाई सजिलै र कम समयमा मिठो र टेस्टी पाल्पाली चुकाउनी बनाउन तरिका बताउँदैछौं ।

यदि तपाईलाई पाल्पाली चुकाउनी निकै मनपर्छ र खानमन लागिरहेको छ भने यसरी बनाउन सक्नुहुन्छ, पाल्पाली चुकाउनी ।उसिनेको आलु, सादा दहि, प्याज, कागती, हरियो धनिया, नुन, बेसार, धुलो खुसार्नी, बिरे नुन, पिसेरको टिमुर, मेथीको दाना, लसुन र तेल । यति सामाग्री तयार गरेपछि तपाई अब यो भिडियो हेर्दे यसरीनै बनाउन सक्नुहुन्छ । निकै मिठो पाल्पाली चुकाउनी ।

https://www.youtube.com/watch?v=KEsDoJ-vV4U

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै