Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

पाकिस्तानी सेनाले नियन्त्रणपछि रिहा गरेका अभिनन्दन स्टाइलको जुँगा बनाउन भारतमा होड

२० फाल्गुन २०७५, सोमबार १४:२७

पाकिस्तानी सेनाले नियन्त्रणपछि शुक्रबार रिहा गरेका भारतका वायुसेनाका पाइलट अभिनन्दन वर्तमानको चर्चा अहिले भारतभर चलिरहेको छ । अहिले उनको माच चर्चा होइन उजको जुँगाको पनि चर्चा उस्तै भएको छ ।

उनलाई अहिले सच्चा हिरो बताउन समेत थालिएको छ । उनका आकर्षक जुँगाको नक्कल गर्दै सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । कतिपय राज्यका युवामा अभिनन्दन स्टाइलको जुँगा बनाउने होड नै चलेको छ ।

‘अभिनन्दन हाम्रा वास्तविक हिरो हुन् । त्यसैले पछिल्लो समय हामी उनको जुँगाको नक्कल गरेका छौँ भन्दै उनको जस्तै जुँगा बनाउने बढेका छन् ।अभिनन्दन आफू युद्धक विमानको ककपिटमा जान आतुर रहेको दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको