Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

पाकिस्तानी सेनाले नियन्त्रणपछि रिहा गरेका अभिनन्दन स्टाइलको जुँगा बनाउन भारतमा होड

२० फाल्गुन २०७५, सोमबार १४:२७


पाकिस्तानी सेनाले नियन्त्रणपछि शुक्रबार रिहा गरेका भारतका वायुसेनाका पाइलट अभिनन्दन वर्तमानको चर्चा अहिले भारतभर चलिरहेको छ । अहिले उनको माच चर्चा होइन उजको जुँगाको पनि चर्चा उस्तै भएको छ ।

उनलाई अहिले सच्चा हिरो बताउन समेत थालिएको छ । उनका आकर्षक जुँगाको नक्कल गर्दै सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । कतिपय राज्यका युवामा अभिनन्दन स्टाइलको जुँगा बनाउने होड नै चलेको छ ।

‘अभिनन्दन हाम्रा वास्तविक हिरो हुन् । त्यसैले पछिल्लो समय हामी उनको जुँगाको नक्कल गरेका छौँ भन्दै उनको जस्तै जुँगा बनाउने बढेका छन् ।अभिनन्दन आफू युद्धक विमानको ककपिटमा जान आतुर रहेको दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा