
हिउँले ढपक्कै ढाकेको बझाङको छान्ना गाउँका तस्विरहरु
२१ फाल्गुन २०७५, मंगलवार १२:०२
बझाङ जिल्लाको खप्तड यसै पनि रमाइलो स्थान हो । प्राकृतिक सम्पदाले भरीपुर्ण रहेको खप्तडमा पहिलेको साल भन्दा धेरै नै हिमपात भयो । मन नै लोभ्याउने खप्तड क्षेत्रमा खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहस्श्रलिंग र चैत बैशाखमा फुल्ने लालीगुराँस खप्तड मुख्य आकर्षणका रुपमा रहेका छन् । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला । यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेको छ ।
हेरौ हिउँले ढपक्कै ढाकेको खप्तड छान्ना गाउँका तस्विरहरु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय
चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा
साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै
ट्वीटरमा अहिले विश्वभर ह्वाट्सएप ट्रेण्डिङमा छ । ह्वाट्सएप (Whatsapp) लगायत फेसबुक (Facebook), म्यासेन्जर (Messenger) तथा इन्स्टाग्राम (Instagram)को सेवा विश्वभर अहिले