Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

पूर्व मुमाबडामहारानी रत्न नर्भिकमा भर्ना

२१ फाल्गुन २०७५, मंगलवार १७:४२

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि पूर्व मुमाबडामहारानीलाई अस्पताल भर्ना गरिएको हो।

ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको छ।

रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच