Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

श्रद्धाञ्जलीका लागि शोक पुस्तिका

२१ फाल्गुन २०७५, मंगलवार २१:००


२०७५ फागुन १५ गते बुधवारका दिन ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर नजिकै तारेभीरमा हेलिकप्टर दुर्घनामा परी दिवंगत हुनुभएका नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री रवीन्द्र अधिकारी तथा फागुन १२ गते आइतवारका दिन दिवंगत हुनुभएका नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् आजीवन सदस्य, मूर्धन्य भाषाशास्त्री श्री बालकृष्ण पोखरेलज्यूप्रति श्रद्धासुमन व्यक्त गर्न चाहने स्रष्टाहरूका लागि प्रज्ञा भवनमा शोक पुस्तिका राखिएको छ । शोक पुस्तिका फागुन २९ गतेसम्म रहने छ ।

यो पनि पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै