Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

यस्तो छ अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२२ फाल्गुन २०७५, बुधबार १५:५५


आज बिहान नियमिति चेकजाँचका लागि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना हुन् सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीलाई मुटुको नियमित परीक्षणको लागि आज बिहान १० बजे टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टमा लगिए पनि थप केही परीक्षण गर्नुपर्ने भएको हुँदा अब्जरभेसनमा राखिएको थियो ।

हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचार प्राध्यापक डा.अरुण सायामीको संयोजकत्वमा भइरहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान