Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार
dr ck rout

सर्वोच्चले दियो सीके राउतलाई छाड्न आदेश

२३ फाल्गुन २०७५, बिहीबार १६:१५

राज्य विप्लवको अभियोगमा पक्राउ परेका सीके राउत सर्वोच्च अदालतको आदेशमा छुट्ने भएका छन्। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई छाड्न सर्वोच्चले बिहिबार आदेश दिएको हो।

केहि महिना देखि हिरासतमा रहेका राउतलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले छाड्न आदेश दिएको हो।यसअघि पनि सीके राउत पक्राउ पर्दै अदालतले छुटाउँदै आएको छ ।राउत पछिल्लोपटक गएको असोजमा रौतहटबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन

राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ। हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग