
सर्वोच्चले दियो सीके राउतलाई छाड्न आदेश
२३ फाल्गुन २०७५, बिहीबार १६:१५
राज्य विप्लवको अभियोगमा पक्राउ परेका सीके राउत सर्वोच्च अदालतको आदेशमा छुट्ने भएका छन्। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई छाड्न सर्वोच्चले बिहिबार आदेश दिएको हो।
केहि महिना देखि हिरासतमा रहेका राउतलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले छाड्न आदेश दिएको हो।यसअघि पनि सीके राउत पक्राउ पर्दै अदालतले छुटाउँदै आएको छ ।राउत पछिल्लोपटक गएको असोजमा रौतहटबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय