
के छ अनलाइन शिक्षाको फाइदा ?
२४ फाल्गुन २०७५, शुक्रबार ०९:३६
विश्वको धेरै देशमा अनलाइन स्टडीको प्रचलन धेरै नै पहिले देखि भएतापनि नेपालमा चाहि सुरुवात नै राम्रो संग भएको छैन । सायद अनालान भन्ने बितिक्कै फेसबुक, युट्युब र टुइटरलाइ मात्र लिएको कारण पनि अन्य अनलाइन पढाइ सम्बन्धिका साइट तर्फ ध्यान नगएको हुन् सक्छ । तपाइले चाहनु भएको शिक्षा तपाइको आफ्नो अनुकुल समयमा संसारको कुनै पनि कुनामा बसेर पाउनुलाई अनलाइन शिक्षा भनिन्छ ।
यदि तपाइँ भनेको समयमा कक्षाकोठामा उपस्थित हुन सक्नु हुन्न , तपाइँको र घरको दुरी टाढा छ भने तपाइकोलागी अनलाइन शिक्षा आवस्यक छ ।
के छ त अनलाइन शिक्षाको फाइदा ?
अरु भन्दा सस्तो : तपाइँ पुस्तक बिना नै मोबाइल, कम्प्युटर, ट्याब आदिबाट पढन सक्नु हुने छ । अनलाइन मार्फत पढाइ गर्ने बिद्यालयलको घर भाडा, महँगो बिजुली बिल लगायतमा खर्च कम गर्दा पनि हुन्छ ।
समयको बचत: सिक्षक र विधार्थीहरु क्लासरुममा बसीरहनु पर्ने झंजटबाट पनि मुक्ति मिल्छ ।
आधुनिक : अधिकतर मान्छे आज आज कुनै पनि तरिका भन्दा इन्टरनेटको प्रयोग गरेर सामग्री उपभोग गर्न मन पर्छ। वास्तवमा, तपाईले अहिले यो पढ्नु भएको तथ्य भनेको यसको प्रमाण हो! तपाईले समाचारको बारेमा सिक्न, टिभी हेर्दै, साथीसँग कुरा गर्दै अध्यन गर्न पाउनु पनि अनलाइन सिक्षाको फाइदा हो ।
कम समयमा धेरै कुरा सिक्न सकिने: यस युगमा पनि शिक्षक र विद्यार्थी दुवैको लागि क्लासरूम धेरै समय सम्म बिताउन मन पराउदैनन् र अनलाइन सिक्षा छ भने समय खर्च गर्न आवश्यक पनि छैन।
झन्जट कम : सिक्षक र बिद्यार्थीले पनि एक पटक तयार गरेको सामाग्री दोहोर्याएर अध्यन गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने