Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार
kp oli and ck raut

सिके राउत नेकपामा प्रवेश गर्लान त ? यस्तो छ आजको तयारी

२४ फाल्गुन २०७५, शुक्रबार १२:०२


तराइलाइ टुक्र्याएर छुट्टै देश बानाउनु पर्छ भन्ने एजेन्डा सहित बिभिन्न गतिबिधि गर्दै हिडेका सिके राउतले अब खण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

राज्यविरुद्धको अभियोगमा थुनामा रहेका राउत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। जिल्ला अदालत गौरमा विचाराधीन मुद्दाको तारिख लिएर फर्किंदै गर्दा असोज २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

यो पनि पढ्नुहोस् 

अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले