
इथोपियन विमान दुर्घटना : सवार सबै १५७ जनाको मृत्यु
२६ फाल्गुन २०७५, आईतवार १६:४२
इथियोपियाको आदिस अबासाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ ।
एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए । बोइङ 737 विमान स्थानीय समय अनुसार आइतवार 8:44(0638 GMT) बजे दुर्घटनाग्रस्त भएको थियो ।
उडेको केही समयमै विमान दुर्घटनामा परेको थियो । इथियोपियाका प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन्।
बीबीसी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै