Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

प्रख्यात मोटिभेसनल स्पीकर डा. बिवेक बिन्द्रा नेपाल आउदै

२६ फाल्गुन २०७५, आईतवार १८:१४


डा. बिवेक बिन्द्रा भारतका प्रख्यात मोटिभेसनल स्पीकर हुन् । डा. विवेक बिन्द्राले आफ्नो आधिकरारिक युट्युव च्यानल मार्फत नेपाल आउदै गरेको जानकारी गराएका हुन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा यहि चैत १६ गते सनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘बाउन्स ब्याक” कार्यक्रम गर्दैछन । विश्वको धेरै देशमा गएर कार्यक्रम गरेका बिन्द्राको नेपाल पहिलो यात्रा हो ।

यो पनि पढ्नुहोस् : डा. बिवेक बिन्द्रा : उनको नेपालप्रतिको चासो

केहि समय अगाडी नेपालको बारेमा उनले बनाएको भिडियो निकै नै भाइरल भएको थियो । मध्यान्ह १२ बजे देखि ४ बजे सम्म हुने उक्त कार्यक्रम जिनियस इनसाइडरले आयोजना गरेको हो ।

उनको युट्युबमा मात्रै सात मिलियन भन्दा धेरै सस्क्राइबर छन । उनले बिभिन्न बिषयमा केसस्टडीको बारेमा भिडीयो बनाएर युट्युबमा अपलोड गर्दछन् । उनी नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गएको थियो । उनलाई नेपालको बारेमा धेरै नै सकारात्मक छन् जुन कुरा उनले बनेको भिडियोमा पनि देखिन्छ ।

कार्यक्रम बारे थप जानकारीको लागी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले