Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार
Ethiopia airplane crash

इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार २३:२८

थियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक नेपालीको पनि मृत्यु भएको छ ।

सो एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको मृत्यु भएको छ ।एयरलाइन्सले जारी गरेको यात्रु सूचीमा नेपालका एक जना रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विमान दुर्घटनामा केन्याका ३२ जना, क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।

यस्तै बेलायतका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको

स्वास्थ्य मन्त्रालयको एक लिक भएको कागजातले थाइल्याण्डमा कोभिड- १९ संक्रमितका लगाइने कोरोनाविरुद्धको चिनियाँ खोपको प्रभावकारितमाथि प्रश्‍नहरु उठ्न थालेका छन् ।

सिंगापुरले Sinovac Biotech (SVA.O) द्वारा उत्पादित चिनियाँ भ्याक्सीनलाई खोप लगाइसकेका नागरिकको तालिकामा नराख्ने निर्णय गरेको छ । सिंगापुरको राष्ट्रिय खोप

चिनियाँ कम्युनिस्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको १०० वर्षगाँठ मनाइरहेको छ । यसले आफ्नो स्थापनाको एक सय वर्षगाँठ मनाइरहँदा विगतको महिमा