
इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु
२६ फाल्गुन २०७५, आईतवार २३:२८
थियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक नेपालीको पनि मृत्यु भएको छ ।
सो एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको मृत्यु भएको छ ।एयरलाइन्सले जारी गरेको यात्रु सूचीमा नेपालका एक जना रहेको उल्लेख गरिएको छ ।
- 157 जना यात्रु रहेको इथियोपियन एयरलाइन्सको बिमान दुर्घटना
- इथोपियन विमान दुर्घटना : सवार सबै १५७ जनाको मृत्यु
त्यस्तै विमान दुर्घटनामा केन्याका ३२ जना, क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।
यस्तै बेलायतका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन