Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

इनार खन्ने क्रममा राम माझीको मृत्यु

२७ फाल्गुन २०७५, सोमबार २२:०५


चन्द्रागिरी नगरपालिका १२ मा इनार खन्ने क्रममा सिन्धुली घर भइ हाल च.न.पा. ६ डेरा गरि बस्ने राम माझीको मृत्यु भएको छ।
माटो निकै कम्जोर रहेकाले,इनारमा रिङ्ग हाल्ने क्रममा मिती २०७५/११/२६ गते माटो भासिएर करिब साँझ ५ बजे तिर घटना घटे को थियो तर २६ घण्टा लागातार नेपाल प्रहरी,नेपाली सेना,सस्त्र प्रहरी बल र स्थानीय को सहयोगले शब निकालिएको जान्कारी प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले दिनुभयो ।

मृतकको सब प्रारम्भिक अनुसन्धान र पोस्ट्मार्टमको लागि त्री.बि शिक्षण अस्पताल पठाइएको जान्कारी महानगरीय प्रहरी बृत थान्कोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनुभयो।

उक्त घटना पछि उद्दार कार्यमा खटिएका सामाजिक अभियानन्ता उत्तम कार्कीले नेपाल अधिराज्यभर येस्ता घटना घट्ने गरेको हुँदा येथासिघ्र विशेषज्ञ टोलि द्वारा आवश्यक तालिम एबम सुरक्षित औजार र उपकरणको प्रयोग गराउन सम्बन्धि निकायले ध्यान दिनुपर्ने र स्वम मजदुर र घरधनिहरु पनि यस बिषयमा बेलैमा सोचेर सुरक्षित हुनुपर्छ भन्दै खबरदारी एबम चेतनाको कुरा प्रस्ट्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै